Online Bible

- Reklamy -




गन्‍ती 3:46 - पवित्र बाइबल

46 22,000 लेवीहरू छन् तर अन्य परिवारको जेठा छोराहरू 22,273 हुनाले 273 जना लेवीहरू भन्दा वेशी हुन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 अनि लेवीहरूको गन्‍तीबाट बेसी भएका इस्राएलीहरूका दुई सय त्रिहत्तर जना जेठा छोराहरूका छुटकाराको निम्‍ति,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 इस्राएलीहरूका जेठा छोराहरू लेवीहरूभन्दा २७३ जना धेरै छन्, यसकारण ती धेरै भएका छोराहरू तैँले फिर्ता लिन किन्‍नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 लेवीहरूको संख्याभन्दा बढी भएका 273 जना इस्राएलीहरूका जेठा छोराहरूका छुटकाराका निम्ति,

Viz kapitola kopírovat




गन्‍ती 3:46

Následuj nás:

Reklamy


Reklamy