गन्ती 3:39 - पवित्र बाइबल39 परमप्रभुको आज्ञा अनुसार मोशा र हारूनद्वार गनिएका एक महिना र उँभोको उमेरका पुरूष लेवीहरूको संख्या जम्मा 22,000 थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गनेका एक महिना र उँभोका उमेरका लेवीहरूको जम्मै संख्या २२,००० थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 परमप्रभुको आज्ञाअनुसार गोत्र-गोत्र गरी मोशाले गन्ती गरी लेखेका एक महिना वा त्योभन्दा धेरै उमेरका लेवी पुरुषहरूको जम्मा सङ्ख्या २२,००० थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 याहवेहको आज्ञाअनुसार मोशा र हारूनले गन्ती गरेका लेवीहरू, तिनीहरूका वंशअनुसार एक महिना र त्यसभन्दा बढी उमेरका हरेक पुरुषहरूको संख्या 22,000 थियो। Viz kapitola |