गन्ती 3:27 - पवित्र बाइबल27 अमामी, यिसहार, हेब्रोन र उज्जीएल परिवार समूहहरू कहात वंशका हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 कहातबाट अम्रामी, यिसहारी, हेब्रोनी र उज्जीएलीहरूका वंश भए। कहातका वंशहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 कहातका गोत्रमा अम्रामी, यिसहारी, हेब्रोनी र उज्जीएलीका परिवारहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 कहात वंशकाहरू, अम्रामी यिसहारी, हेब्रोनी र उज्जीएलीहरू थिए; यिनीहरू कहाती वंशका थिए। Viz kapitola |