Online Bible

- Reklamy -




गन्‍ती 3:26 - पवित्र बाइबल

26 पवित्र स्थानको आँगनको प्रवेशद्वारको पर्दा आँगनको पर्दा, पर्दाको डोरीहरू र पर्दामा प्रयोग हुने सबै समानहरू तिनीहरूको हेरचाहमा थियो। त्यो आँगन पवित्र स्थान र वेदीको वरिपरि थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 चोकका पर्दाहरू पवित्र वासस्‍थान र वेदीको वरिपरि भएको चोकको ढोकाको पर्दा, डोरीहरू, र यिनीहरूको प्रयोगसम्‍बन्‍धी सबै कुराहरूको जिम्‍मा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 चोकका पर्दाहरू, समागम पाल, वेदी र चोकको चारैतिरका प्रवेशद्वारमा भएका पर्दाहरू र डोरीहरू, अर्थात् तिनीहरूमा प्रयोग हुने हरेक कुराहरूका हेरचाह गर्ने जिम्मेवारी थियो।

Viz kapitola kopírovat




गन्‍ती 3:26

Následuj nás:

Reklamy


Reklamy