Online Bible

- Reklamy -




गन्‍ती 3:25 - पवित्र बाइबल

25 भेट हुने पालमा गेर्शोनी मानिसहरूको काम भेट हुने पाल, बाहिरी पाल, छाना र प्रवेशद्वारको पर्दाको हेरचाह गर्नु थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 भेट हुने पालमा गेर्शोनीहरूलाई पवित्र वासस्‍थान, पाल, त्‍यसको छत, भेट हुने पालको ढोकामा भएको पर्दा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25-26 त्‍यो पवित्र पाल, त्‍यसका भित्री र बाहिरी ढाक्‍ने पर्दाहरू, ढोकाको पर्दा, पवित्र पाल चारैपट्टिका चोक र वेदीका पर्दाहरू, चोकका ढोकाको पर्दा तिनीहरूका जिम्‍मामा थिए। यी कुराहरूसित सम्‍बन्‍ध भएका सबै कामका निम्‍ति तिनीहरू जिम्‍मेवार थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 गेर्शोनीहरूको जिम्मेवारी, भेट हुने पालमा समागम पाल र पालका आवरणहरू, भेट हुने पालको प्रवेशद्वारमा भएका पर्दाहरूको रेखदेख गर्नेथियो;

Viz kapitola kopírovat




गन्‍ती 3:25

Následuj nás:

Reklamy


Reklamy