गन्ती 3:24 - पवित्र बाइबल24 गेर्शोनी वंशका मानिसहरूका अगुवा लाएलको छोरो एल्यासाप थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 गेर्शोनीहरूका परिवारहरूका मुखिया लाएलका छोरा एल्यासाप थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यस गोत्रका मुखिया लाएलको छोरो एल्यासाप थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 लाएलको छोरो एल्यासाप गेर्शोनीका परिवारहरूका अगुवा थिए। Viz kapitola |