गन्ती 3:22 - पवित्र बाइबल22 एक महिना र अधिकका पुरूष मानिसहरू तिनीहरूका यी दुइ परिवार समूहमा सबै 7,500 जना थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 एक महिना र उँभोका पुरुषहरूको गन्तीअनुसार ती ७,५०० थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यी गोत्रमा एक महिना वा त्योभन्दा धेरै उमेरका सबै पुरुषहरूको सङ्ख्या ७,५०० थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 एक महिना र त्यसभन्दा बढी उमेरका गन्ती गरिएका सबै पुरुषहरूको संख्या 7,500 थियो। Viz kapitola |