Online Bible

- Reklamy -




गन्‍ती 3:20 - पवित्र बाइबल

20 मरारी वंशहरू हुन् महली र मसी। तिनीहरूको पिता-पुर्खाहरू अनुसार लेवीका वंशहरू यिनै हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 मरारीका वंशहरू: महली र मूशी। लेवीका वंशहरू आ-आफ्‍ना परिवारअनुसार यी नै हुन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 मरारीको वंशकाहरू: महली र मूशी। लेवी वंशबाट तिनीहरूका परिवारअनुसार नामहरू यिनै थिए।

Viz kapitola kopírovat




गन्‍ती 3:20

Následuj nás:

Reklamy


Reklamy