गन्ती 29:9 - पवित्र बाइबल9 अनि तिमीहरूले त्यो होमबलिको साढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो, भेंडासित एपाको दश खण्डको दुइ खण्ड तेलमा मुछेको मसिनो पीठो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अनि तिनका अन्नबलिको निम्ति बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 ठीक अन्नबलि– जैतुनको तेल मिसाएको पिठो साँढेसित तीन किलोग्राम, साँढ-भेडासित दुई किलोग्राम Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अन्नबलिका निम्ति साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठोमा जैतुनको तेल मिसाएर चढाउनू; भेडासँग दश भागको दुई भाग मसिनो पिठो चढाउनू; Viz kapitola |