गन्ती 29:5 - पवित्र बाइबल5 तिमीहरूले एउटा बाख्रा तिम्रो पाप प्रयाश्चित गर्नका निम्ति बलि चढाउ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 साथै तिमीहरूको प्रायश्चित गर्नलाई पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पापबलिको निम्ति एउटा बोको पनि चढाएर मानिसहरूको शुद्धीकरणको विधि पूरा गर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरूका पापबलि शुद्धीकरणको निम्ति एउटा बोका सामेल गराएर प्रायश्चित गर्नू। Viz kapitola |