गन्ती 29:37 - पवित्र बाइबल37 यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तिनका अन्नबलि र अर्घ-बलि बाछा, भेड़ा र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37-38 पशुहरूसित पहिलो दिनको निम्ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछा, भेडा र थुमाहरू चढाउनू। Viz kapitola |