Online Bible

- Reklamy -




गन्‍ती 29:33 - पवित्र बाइबल

33 तिमीहरूले यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33-34 यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू।

Viz kapitola kopírovat




गन्‍ती 29:33

Následuj nás:

Reklamy


Reklamy