गन्ती 29:32 - पवित्र बाइबल32 “उत्सवको सातौं दिन तिमीहरूले सातवटा बाछा, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरू निष्खोट हुनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 “‘सातौँ दिन तिमीहरूले सात वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 सातौँ दिन सातवटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्खोट हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 “ ‘सातौँ दिनमा सात वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। Viz kapitola |