Online Bible

- Reklamy -




गन्‍ती 29:30 - पवित्र बाइबल

30 तिमीहरूले यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30-31 यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू।

Viz kapitola kopírovat




गन्‍ती 29:30

Následuj nás:

Reklamy


Reklamy