गन्ती 29:23 - पवित्र बाइबल23 “उत्सवको चौथो दिन तिमीहरूले दशवटा बहर गोरू, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 “‘चौथो दिन तिमीहरूले दश वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 चौथो दिन दशवटा साँढे, दाजुभाइ भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्खोट हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “ ‘चौथो दिनमा दश वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्। Viz kapitola |