गन्ती 29:2 - पवित्र बाइबल2 तिमीहरूले एउटा बाछा बथानबाट, एउटा भेंडा र सातवटा एक बर्षे थुमाहरू परमप्रभुलाई मिठो सुगन्ध दिने होमबलि चढाउने छौ। यी पशुहरू सबै निष्खोट हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई होमबलिको निम्ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट हुनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2-3 एउटा निष्खोट साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे पाठाहरू परमप्रभुलाई होमबलि चढाउनू, जसको बास्नाले उहाँलाई खुसी पार्नेछ। जैतुनको तेल मिसाएको ठीक प्रकारको अन्नबलि साँढेसित तीन किलोग्रामको पिठो साँढ-भेडासित दुई किलोग्रामको पीठो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहलाई मनपर्दो बास्नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ। Viz kapitola |