Online Bible

- Reklamy -




गन्‍ती 29:19 - पवित्र बाइबल

19 तिमीहरूले पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र यससित चढाइने अन्नबलि र अर्घबलिको अतिरिक्त हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि अनि तिनका अर्घ-बलिहरूबाहेक चढ़ाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

Viz kapitola kopírovat




गन्‍ती 29:19

Následuj nás:

Reklamy


Reklamy