Online Bible

- Reklamy -




गन्‍ती 29:18 - पवित्र बाइबल

18 तिमीहरूले यी साँढे, भेंडाहरू तथा थुमाहरूसित यिनीहरूको तोकिएको संख्या अनुसार सही परिमाणको अन्नबलि तथा अर्घबलि पनि चढाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18-19 यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका सबै अरू बलिहरू पनि चढाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू।

Viz kapitola kopírovat




गन्‍ती 29:18

Následuj nás:

Reklamy


Reklamy