गन्ती 28:5 - पवित्र बाइबल5 अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अन्नबलिको निम्ति एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो पनि सँगै चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 प्रत्येक पाठोसित एक किलोग्राम पिठो सबैभन्दा असल जैतुनको एक लिटर तेल मिसाएर अन्नबलि पनि चढाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यससँग एक एपाको दशौँ भाग मसिनो पिठोसँग एक चौथाइ हिन पेलिएको जैतुनको तेल पनि मिसाएर चढाउनू। Viz kapitola |