Online Bible

- Reklamy -




गन्‍ती 28:31 - पवित्र बाइबल

31 तिमीहरूले नित्य चढाउने होमबलि र अन्नबलि वाहेक यी बलिहरू र अर्घबलि पनि चढाउनु पर्छ। बलि चढाइने पशुहरू एकदमै निष्खोट हुनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 नित्‍यको होमबलि र त्‍यसको अन्‍नबलिबाहेक तिमीहरूले तिनका अर्घ-बलि चढ़ाउनू। ती पशुहरूचाहिँ निष्‍खोट हुनुपर्छ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 दिन-दिनको होमबलि र अन्‍नबलिबाहेक छुट्टै यी बलिहरू र मद्यबलि चढाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 यी कुराहरू तिनीहरूका अर्घबलिसँग नियमित होमबलि र अन्‍नबलिबाहेक चढाउनू। पशुहरूचाहिँ निश्‍चित रूपमा निष्खोट हुनुपर्छ।

Viz kapitola kopírovat




गन्‍ती 28:31

Následuj nás:

Reklamy


Reklamy