Online Bible

- Reklamy -




गन्‍ती 28:3 - पवित्र बाइबल

3 अनि तिनीहरूलाई भन: प्रत्येक दिन नियमित रूपमा एक बर्षे दुइवटा निष्खोट थुमाहरू निरन्तर होमबलि चढाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तैंले तिनीहरूलाई यसो भन्‌: ‘तिमीहरूले परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाउने बलि यही हो: दुई वटा एक वर्षे निष्‍खोट थुमाहरू नित्‍यको होमबलिको निम्‍ति दिनहुँ चढ़ाउनू,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभुलाई चढाउनुपर्ने आगोद्वारा चढाउने अन्‍नबलिहरू यी नै हुन्: दिन-दिनको होमबलिको निम्‍ति दुईवटा एकवर्षे निष्‍खोट थुमाहरू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरूलाई भन्: तिमीहरूले याहवेहका निम्ति चढाउनुपर्ने अग्निबलिको भेटी यही हो: नियमित रूपमा चढाउने होमबलिका निम्ति निष्खोट दुई वटा एकवर्षे थुमाहरू प्रत्येक दिन चढाउनू।

Viz kapitola kopírovat




गन्‍ती 28:3

Následuj nás:

Reklamy


Reklamy