Online Bible

- Reklamy -




गन्‍ती 28:27 - पवित्र बाइबल

27 तिमीहरूले परमप्रभुलाई मिठो सु-गन्धले खुशी पार्नको निम्ति दुइवटा बहर, एउटा भेंडा र सातवटा एक बर्षे थुमाहरू होमबलि चढाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तिमीहरूले परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई बलिको लागि दुई वटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 परमप्रभुलाई खुसी पार्ने बास्‍नाको निम्‍ति एउटा होमबलि चढाउनू। निष्‍खोट दुईवटा साँढेहरू, एउटा साँढ-भेडा र सातवटा एकवर्षे पाठाहरू बलि चढाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 दुई वटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूका होमबलि याहवेहलाई मनपर्दो बास्‍नादार अन्‍नबलिको रूपमा चढाउनू।

Viz kapitola kopírovat




गन्‍ती 28:27

Následuj nás:

Reklamy


Reklamy