गन्ती 28:26 - पवित्र बाइबल26 “अगौटे फलहरूको दिनहरूमा, सातौं दिनका चाड़हरूमा, तिमीहरूले परमप्रभुलाई नयाँ अन्नको बलि चढाउँनुपर्छ त्यस दिन तिमीहरूले एउटा पवित्र सभा बोलाउनुपर्छ। तर त्यसदिन तिमीहरूले कुनै कार्य गर्नुहुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 “‘अगौटे फलको दिनमा तिमीहरूले परमप्रभुको निम्ति साताहरूको चाड़मा नयाँ अन्नको बलि चढ़ाउँदा तिमीहरूको एउटा पवित्र सभा होस्। त्यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 कटनी चाडको पहिलो दिन परमप्रभुलाई नयाँ अन्न चढाउँदा तिमीहरू आराधनाको निम्ति एक साथ भेला हुनू। त्यो दिन केही काम नगर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अगौटे फलको दिनमा, साताहरूका चाडको समयमा जब तिमीहरूले याहवेहलाई नयाँ अन्नको भेटी चढाउँछौ, तब पवित्र सभा राख्नू। अनि त्यस दिन कुनै दैनिक काम नगर्नू। Viz kapitola |