Online Bible

- Reklamy -




गन्‍ती 28:24 - पवित्र बाइबल

24 “यस्तै प्रकारले मिठो सुगन्धीत उपहार परमप्रभुलाई सन्तुष्ट तुल्याउन होमबलि र अन्नबलि चढाउनु पर्छ। बलिहरू मानिसहरूको निम्ति भोजन हुनेछ। यो बलि प्रत्येक दिन चढाइने होमबलि र अर्घबलिको अतिरिक्त हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 यही किसिमले तिमीहरूले सात दिनसम्‍मै परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाइने बलिहरूको भोजन प्रतिदिन चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि र त्‍यसको अर्घ-बलिबाहेक चढ़ाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यस्‍तै प्रकारले सात दिनसम्‍म परमप्रभुलाई होमबलि चढाउनू, जसको बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ। यो सधैँ चढाउने होमबलि र मद्यबलिबाहेक छुट्टै चढाउनू

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यस प्रकारले याहवेहलाई मनपर्दो बास्‍नादार भेटीको रूपमा सात दिनसम्म अग्निबलि प्रत्येक दिन चढाउनू। योचाहिँ नियमित चढाइने होमबलि र अर्घबलिबाहेक चढाउनुपर्छ।

Viz kapitola kopírovat




गन्‍ती 28:24

Následuj nás:

Reklamy


Reklamy