Online Bible

- Reklamy -




गन्‍ती 28:2 - पवित्र बाइबल

2 “इस्राएलका मानिसहरूलाई यो आज्ञा देऊ। मेरो बलिहरू ल्याउनु निश्चय होऊ आगोद्वारा चढाइने मेरो भोजन मिठो बासना आउने उपहार सही समयमा चढाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “इस्राएलीहरूलाई यसो भनेर आज्ञा गर्‌: ‘आगोद्वारा चढ़ाइने मलाई मन पर्ने मीठो बास्‍ना हुने मेरा बलिहरूको भोजन तोकिएको समयमा चढ़ाउन तिमीहरूले याद राख्‍नू’।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 इस्राएलीहरूलाई यो आज्ञा दे, र तिनीहरूलाई भन्: तिमीहरूले मेरा निम्ति तोकिएको समयमा मिठो बास्‍नादार भेटीको रूपमा मेरो अग्निबलि चढाउन नभुल्नू।

Viz kapitola kopírovat




गन्‍ती 28:2

Následuj nás:

Reklamy


Reklamy