गन्ती 28:19 - पवित्र बाइबल19 त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर, एउटा भेंडा र सातवटा एक बर्षे थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिको लागि दुई वटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा होमबलिको रूपमा चढ़ाउनू। यी सब निष्खोट हुनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 निष्खोट दुईवटा साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू होमबलि गरी परमप्रभुलाई चढाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 याहवेहलाई अग्निबलि चढाउन दुई वटा बाछाहरू, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू, सबै निष्खोट पशुहरू समावेश गर्दै होमबलिको रूपमा चढाउनू। Viz kapitola |