Online Bible

- Reklamy -




गन्‍ती 28:17 - पवित्र बाइबल

17 त्यही महीनाको पन्ध्रौं दिनमा अखमिरी रोटी सात दिन सम्म खाने शुरू हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यस महिनाको पन्‍ध्रौँ दिनमा एउटा उत्‍सव होस्‌। त्‍यस उत्‍सवमा सात दिनसम्‍म अखमिरी रोटी खानुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 पन्‍ध्रौँ दिनमा एउटा धार्मिक चाड सुरु गरिनुपर्छ, जुन सात दिनसम्‍म चल्‍नेछ। ती दिनमा बिनाखमिरको रोटी मात्र खानुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यस महिनाको पन्ध्रौँ दिनमा चाड मनाउनू; सात दिनसम्म अखमिरी रोटी खानू।

Viz kapitola kopírovat




गन्‍ती 28:17

Následuj nás:

Reklamy


Reklamy