गन्ती 28:16 - पवित्र बाइबल16 “पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “‘पहिलो महिनाको चौधौँ दिनमा परमप्रभुको निस्तार-चाड़ मनाउनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमप्रभुको आदरमा मानिने निस्तार-चाड पहिलो महिनाको चौधौँ दिनमा मनाउनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “पहिलो महिनाको चौधौँ दिनमा याहवेहको निस्तार चाड मनाइनुपर्छ। Viz kapitola |