Online Bible

- Reklamy -




गन्‍ती 27:7 - पवित्र बाइबल

7 “सेलोफाकी छोरीहरूले गरेको बिन्ति न्यायसँगत छ र तिनीहरूले आफ्नो पिताको दाज्यू-भाइहरूसितै जमीनको अंश पाउनु पर्छ। यसर्थ जुन जमीन तिमीले तिनीहरूको पितालाई दिने थियौ त्यो जमीन तिनीहरूलाई देऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “सलोफादका छोरीहरूले उठाएको कुरा ठीकै हो। तैंले तिनीहरूलाई तिनका बुबाका दाजुभाइहरूसँग अधिकार दिनू। तैंले तिनीहरूलाई बुबाको उत्तराधिकारी बनाइदिनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “सलोफादका छोरीहरूले जे बिन्‍ती गरेका छन्, त्‍यो उचित छ। तिनका बुबाका नाता-गोतासँगै तिनीहरूलाई सम्‍पत्ति दिनू। त्‍यसको अंश ती केटीहरूले पाऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “सलोफादका छोरीहरूले जे भनिरहेका छन्, त्यो सही हो। तैँले तिनीहरूलाई निश्‍चय नै तिनीहरूका बुबाका आफन्तहरूका बीचमा पैतृक सम्पत्तिको रूपमा अंश दिनू; र तिनीहरूलाई तिनीहरूका बुबाका उत्तराधिकार बनाइदिनू।”

Viz kapitola kopírovat




गन्‍ती 27:7

Následuj nás:

Reklamy


Reklamy