Online Bible

- Reklamy -




गन्‍ती 27:3 - पवित्र बाइबल

3 “हाम्रा पिता मरुभूमिमा मर्नुभयो। उहाँ कोरहका अनुयायीहरू जो परमप्रभुको विरूद्धमा गए, तिनीहरूसित हुनु हुँदैन थियो। उहाँ पुत्रहीन हुनुहुन्थ्यो र आफ्नै पापले मर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “हाम्रा बुबा उजाड़-स्‍थानमा मरे, तर तिनी परमप्रभुको विरुद्धमा उठ्‌ने कोरहको दलमा थिएनन्, तर तिनी आफ्‍नै पापमा मरे। तिनका छोराहरू पनि थिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 “हाम्रा बुबा उजाड-भूमिमा मरे। उनका कोही छोरा थिएनन्‌। उनी कोरहको दलमा थिएनन्। कोरहले परमप्रभुका विरुद्धमा विद्रोह गरेका थिए। हाम्रा बुबा आफ्‍नै पापमा मरेका हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “हाम्रा बुबा उजाडस्थानमा मर्नुभयो। उहाँ याहवेहको विरुद्धमा दल बनाउने कोरहसँग हुनुहुन्‍नथ्यो; तर उहाँको आफ्नै पापको कारण मृत्यु भयो। उहाँका कुनै पनि छोराहरू थिएनन्।

Viz kapitola kopírovat




गन्‍ती 27:3

Následuj nás:

Reklamy


Reklamy