Online Bible

- Reklamy -




गन्‍ती 27:22 - पवित्र बाइबल

22 परमप्रभुको आज्ञा अनुसार मोशाले गरे। उनले यहोशूलाई इस्राएलका सारा समुदाय तथा पूजाहारीको सम्मुख उभ्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तब परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार मोशाले गरे। तिनले यहोशूलाई लिएर एलाजार पूजाहारी र सारा समुदायको सामुन्‍ने खड़ा गराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले सबै कुरा गरे। तिनले यहोशूलाई एलाजार र सारा समाजको अघि उभ्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले गरे। तिनले यहोशूलाई लगे। अनि तिनलाई पुजारी एलाजार र सारा समुदायको अगि खडा गरे।

Viz kapitola kopírovat




गन्‍ती 27:22

Následuj nás:

Reklamy


Reklamy