Online Bible

- Reklamy -




गन्‍ती 27:1 - पवित्र बाइबल

1 सेलोफादका पाँच जना छोरीहरू थिए, सेलोफा हेपेरको छोरा थिए, हेपेर गिलादका छोरा थिए, गिलाद माकीरका छोरा थिए, माकीर मनश्शेका छोरा थिए र मनश्शे यूसुफका छोरा थिए। तिनीहरूको नाम यस प्रकारको थियोः महला, नोआ होग्ला, मिल्का र तिर्सा।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 योसेफका छोरा मनश्‍शेका वंशहरूमा भएका मनश्‍शेका जनाति, माकीरका पनाति, गिलादका नाति, हेपेरका छोरा सलोफादका छोरीहरू महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 योसेफका छोरा मनश्‍शे, मनश्‍शेका छोरा माकीर र तिनका छोरो गिलाद थिए। गिलादका छोरा हेपेर र तिनका छोरा सलोफाद थिए। सलोफादका छोरीहरू महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 सलोफाद योसेफका छोरा मनश्शे वंशका थिए। मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलाद, गिलादका छोरा हेपेर र हेपेरका छोरा सलोफाद थिए। सलोफादका छोरीहरू महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए। तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा आए।

Viz kapitola kopírovat




गन्‍ती 27:1

Následuj nás:

Reklamy


Reklamy