गन्ती 26:7 - पवित्र बाइबल7 रूबेनहरूका कुलका कुलसमूह यिनीहरू नै थिए। मानिसहरूको जन संख्या 43,730 थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 रूबेनीहरूका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ४३,७५० थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यी वंशबाट ४३,७३० पुरुषहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यिनीहरू नै रूबेनी वंशबाट थिए। गन्ती गरिएको संख्या 43,730 थियो। Viz kapitola |