गन्ती 26:65 - पवित्र बाइबल65 किनभने तिनीहरू मरुभूमिमा मर्छन भनी परमप्रभुले भन्नु भएको थियो। तिनीहरू मध्ये बाँचेकाहरू हुन् यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण65 किनभने “तिनीहरू उजाड़-स्थानमा नै मर्नेछन्” भनी परमप्रभुले भन्नुभएको थियो। यपुन्नेको छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिनीहरूमध्येको एउटै मानिस पनि जीवित थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल65 तिनीहरू सबै उजाड-स्थानमा मर्नेछन् भनी परमप्रभुले भन्नुभएको थियो अनि यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशू छोडी अरू सबै त्यहाँ मरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण65 किनकि याहवेहले ती इस्राएलीहरूलाई भन्नुभएको थियो: तिनीहरू निश्चय नै उजाडस्थानमा मर्नेछन्। अनि तिनीहरूमध्ये यपून्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक एकै जना पनि जीवित रहेनन्। Viz kapitola |