गन्ती 26:62 - पवित्र बाइबल62 एक महीना र अधिक उमरेका पुरूष गन्दा लेवीहरूको संख्या 23,000 थियो। तिनीहरू मानिसहरूसित गनिएनन् कारण तिनीहरूले इस्राएलका मानिसहरूसित भूमिमा अंश पाएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण62 एक महिना र त्यसभन्दा माथिका लेवी पुरुषहरूको संख्या २३,००० थियो। तिनीहरू अरू इस्राएलीहरूका साथमा गनिएका थिएनन्, किनभने इस्राएलीहरूका बीचमा तिनीहरूलाई कुनै अधिकार दिइएको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल62 एक महिना वा त्योभन्दा बढ्ता उमेर भएका लेवी पुरुषहरूको सङ्ख्या तेईस हजार थियो। अरू इस्राएलीहरूदेखि अलग गरी तिनीहरूका नाम छुट्टै लेखिएको थियो किनभने तिनीहरूलाई इस्राएलमा केही सम्पत्ति दिइएको थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण62 एक महिना र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको संख्या 23,000 थियो। तिनीहरू अरू इस्राएलीहरूसँग गनिएनन्। किनकि लेवीहरूले अरू इस्राएलीहरूसँग कुनै पैतृक सम्पत्ति पाएनन्। Viz kapitola |