Online Bible

- Reklamy -




गन्‍ती 26:61 - पवित्र बाइबल

61 तर नादाब र अबीहू परमप्रभुको अघि अनुमति नभएको आगोमा बलि चढाएको कारणले मरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

61 तर नादाब र अबीहूचाहिँ परमप्रभुको सामु अन्‍य अग्‍निद्वारा बलि चढ़ाउँदा मरेका थिए।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

61 परमप्रभुलाई अपवित्र आगो चढाउँदा नादाब र अबीहू मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

61 तर नादाब र अबीहूको मृत्यु भयो। किनकि तिनीहरूले याहवेहको सामु आज्ञा नगरिएको आगोमा भेटी चढाएका थिए।)

Viz kapitola kopírovat




गन्‍ती 26:61

Následuj nás:

Reklamy


Reklamy