Online Bible

- Reklamy -




गन्‍ती 26:59 - पवित्र बाइबल

59 अम्रामकी पत्नीको नाम योकेबेद थियो अनि तिनी लेवी कुलसमूहकी थिइन्। तिनी मिश्रदेशमा लेवी कुलमा जन्मेकी थिइन्। अनि योकेबेल आम्रामका निम्ति, हारून, मोशा र मरियमलाई जन्माईन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

59 अम्रामकी पत्‍नीको नाउँ योकेबेद थियो। तिनीचाहिँ लेवीको कुलबाट मिश्रदेशमा जन्‍माइएकी छोरी थिइन्‌। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्‍माइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

59 अम्रामले लेवीकी छोरी योकेबेदलाई विवाह गरेका थिए। योकेबेद मिश्रमा जन्‍मेकी थिइन्। तिनले अम्रामबाट दुई छोरा, हारून र मोशा र एउटी छोरी मिरियमलाई जन्‍माइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

59 अम्रामकी पत्नीको नाम योकेबेद थियो, जोचाहिँ लेवीकी छोरी, इजिप्टमा लेवीका घरानामा जन्मेकी थिइन्। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्माइन्।

Viz kapitola kopírovat




गन्‍ती 26:59

Následuj nás:

Reklamy


Reklamy