गन्ती 26:57 - पवित्र बाइबल57 कुलसमूह अनुसार गन्ती गरिएका लेवी कुलका कुलसमूहहरू यिनीहरू नै हुन्। गेर्शोनबाट गेर्शोनीहरूको कुलसमूह कहातबाट कहातीहरूको कुलसमूह मरारीबाट मरारीहरूको कुलसमूह भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण57 तिनीहरूका वंश-वंशअनुसार गनिएका लेवीहरू यी नै हुन्: गेर्शोनबाट गेर्शोनीहरूको वंश, कहातबाट कहातीहरूको वंश, मरारीबाट मरारीहरूको वंश भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल57 लेवी कुलमा गेर्शोन, कहात र मरारीका वंशहरू पर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण57 तिनीहरूका वंशअनुसार गनिएका लेवीहरू यिनै थिए: गेर्शोनीबाट गेर्शोनीहरूको वंश; कहातबाट कहातीहरूको वंश; मरारीबाट मरारीहरूको वंश। Viz kapitola |