गन्ती 26:55 - पवित्र बाइबल55 तर कसले कुन इलाका पाउने हो त्यो चिठ्ठाद्वारा निर्णय गरिनेछ अनि आफ्ना पुर्खाका कुल अनुसार नाममा तिनीहरू आफ्नो इलाका निर्धारित हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण55 तापनि त्यो देश चिट्ठा हालेरै बाँड़िओस्। तिनीहरूका आ-आफ्ना पुर्खाका कुलको नाउँअनुसार तिनीहरूले अधिकार गरून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण55 जमिन निश्चित रूपमा चिट्ठा हालेर मात्र बाँड्नू। हरेक दलले पाउने भाग तिनीहरूको पैतृक कुलको नामअनुसार हुनेछ। Viz kapitola |