Online Bible

- Reklamy -




गन्‍ती 26:54 - पवित्र बाइबल

54 ठूलो परिवारले धेरै र सानो परिवारले कम्ती गरी भूमि पाउनेछन्। तिनीहरूलाई दिइएको भूमि गन्ती गरिएका मानिसहरू बराबर हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

54 ठूलो कुललाई ठूलै भूमि र सानो कुललाई सानै भूमि गरी तैंले दिनू। एक-एक कुललाई त्‍यसका मानिसको संख्‍याअनुसार अधिकार दिइओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

54-56 चिट्ठा हालेर देश बाँडिदिनू। ठूलो कुललाई ठूलै भाग– सानो कुललाई सानै भाग गरिदिनू।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

54 ठूलो दल हुनेलाई ठूलो भाग र सानो दल हुनेलाई सानै भाग दिनू। सूचीमा भएका संख्याअनुसार हरेकले आफ्नो पैतृक सम्पत्तिको भाग पाओस्।

Viz kapitola kopírovat




गन्‍ती 26:54

Následuj nás:

Reklamy


Reklamy