Online Bible

- Reklamy -




गन्‍ती 26:53 - पवित्र बाइबल

53 “यी मानिसहरू माझ भूमि वितरण गरिन्छ र तिनीहरूलाई दिइन्छ। यसरी ती सबै गन्तीमा परेका मानिसहरू प्रत्येकले प्रशस्त भूमि पाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 “तिनीहरूका नाउँको संख्‍याअनुसार देश तिनीहरूका अधिकारको निम्‍ति बाँड़िओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 “यो देशलाई कुलहरूका बीचमा तिनीहरूका सङ्‍ख्‍याअनुसार बाँडिदे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 “देशचाहिँ पैतृक सम्पत्तिको रूपमा तिनीहरूको नामको संख्याको आधारमा तिनीहरूलाई बाँडिदिनू।

Viz kapitola kopírovat




गन्‍ती 26:53

Následuj nás:

Reklamy


Reklamy