गन्ती 26:5 - पवित्र बाइबल5 रूबेन इस्राएलको जेठो छोरो हो। रूबेनका सन्तान यस प्रकारले छन्; हनोकबाट हनोकीहरूको कुलसमूह, पल्लूबाट पल्लूईहरूको कुल समूह, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 इस्राएलका जेठा छोरा रूबेनका सन्तान: हानोकबाट हानोकीहरूको वंश, पल्लुबाट पल्लुईहरूको वंश, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 याकूबका जेठा छोरा रूबेनको कुलबाट आएका सन्तान– हानोक, पल्लू, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 इस्राएलका जेठा छोरा रूबेनका सन्तानहरू यिनै हुन्: हानोकबाट हानोकीहरूको वंश; पल्लूबाट पल्लूईहरूको वंश; Viz kapitola |