Online Bible

- Reklamy -




गन्‍ती 26:47 - पवित्र बाइबल

47 कुलसमूह अनुसार आशेर कुलका यही कुलसमूहहरू थिए र तिनीहरूको जन-संख्या 53,400 थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 आशेरको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ५३,४०० थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 यी वंशहरूको सङ्‍ख्‍यामा ५३,४०० पुरुष थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 आशेरका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 53,400 थियो।

Viz kapitola kopírovat




गन्‍ती 26:47

Následuj nás:

Reklamy


Reklamy