Online Bible

- Reklamy -




गन्‍ती 26:44 - पवित्र बाइबल

44 आशेरको कुलसमूहहरू यस प्रकार थिएः यिम्नाहबाट यिम्नानीहरूको कुलसमूह, यिशवी बाट यिश्वीहरूको कुलसमूह, बेरीयहबाट बेरीयाहरूको कुलसमूह,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 आशेरका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: यिम्‍नाबाट यिम्‍नीहरूको वंश, यिश्‍वीबाट यिश्‍वीहरूको वंश, बरीआबाट बरीअतीहरूको वंश भए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 आशेर कुलबाट– यिम्‍ना, यिश्‍वी र बरीआका वंशहरू,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 आशेरका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: यिम्नाबाट यिम्नीहरूको वंश; यिश्‍वीबाट यिश्‍वीहरूको वंश; बेरियाहबाट बेरियातीहरूको वंश;

Viz kapitola kopírovat




गन्‍ती 26:44

Následuj nás:

Reklamy


Reklamy