गन्ती 26:38 - पवित्र बाइबल38 बिन्यामीनका कुलसमूहहरू यिनीहरू हुन्; बेलाबाट बेलाही कुलसमूह, अशबेलबाट अशबेलिहरूको कुलसमूह, अहीरामबाट अहीरामीहरूको कुलसमूह, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 बेन्यामीनका सन्तान तिनीहरूका वंश-वंशअनुसार: बेलाबाट बेलाहीहरूको वंश, अश्बेलबाट अश्बेलीहरूको वंश, अहीरामबाट अहीरामीहरूको वंश, Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 बेन्यामीन कुलबाट– बेला, अश्बेल, अहीराम, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 बेन्यामीनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: बेलाबाट बेलाहीहरूको वंश; अश्बेलबाट अश्बेलीहरूको वंश; अहीरामबाट अहीरामीहरूको वंश। Viz kapitola |