गन्ती 26:37 - पवित्र बाइबल37 एप्रैमको कुलका कुलसमूहहरू यस प्रकार थिए अनि तिनीहरू को जन-संख्या 32,500 थियो। यूसुफको कुल-कुलसमूहहरू तिनीहरू नै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 एफ्राइमको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ३२,५०० थियो। योसेफका सन्तान तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 यी वंशहरूको सङ्ख्यामा ३२,५०० पुरुष थिए। यी वंशहरू योसेफबाट जन्मेका हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 एफ्राइमका वंशहरू यिनै थिए; तिनीहरूको संख्या 32,500 थियो। योसेफका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए। Viz kapitola |