गन्ती 26:34 - पवित्र बाइबल34 मनश्शेको कुलको कुलसमूहहरू यस प्रकारको छ। तिनीहरूको जन संख्या 52,700 थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 मनश्शेको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ५२,७०० थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 यी वंशहरूको सङ्ख्यामा ५२,७०० पुरुष थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 मनश्शेका वंशका सन्तानहरू यिनै थिए; तिनीहरूको संख्या 52,700 थियो। Viz kapitola |