गन्ती 26:33 - पवित्र बाइबल33 सलोफाहद हेपेरका छोरो थिए। यिनीबाट कुनै छोरो जन्मेन तर छोरीहरू मात्रै जन्मे। शलोफाहदका छोरीहरू थिए महला, नोआ, होग्लाह, मिल्का अनि तिर्सा। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 सलोफादका छोरीहरूका नाउँ महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 हेपेरका छोरा, सलोफादका छोरा थिएनन् तर केवल छोरीहरू मात्र थिए। तिनीहरूका नाम महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 (हेपेरको छोरो सलोफादका कुनै छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। तिनीहरूका नाम महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए।) Viz kapitola |