गन्ती 26:3 - पवित्र बाइबल3 यसकारण मोशा र पूजाहारी एलाजारले तिनीहरूसित यरीहोको पारी यर्दन नदीको नजिक मोआबको मैदानमा कुरा गरे। तिनीहरूले भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब मोशा र एलाजार पूजाहारीले यरीहो पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा तिनीहरूलाई भेला गराएर यसो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3-4 मोशा र एलाजारले सो आज्ञापालन गरे र त्यस उमेर भएका सबै पुरुषहरूलाई एकसाथ भेला गरे। तिनीहरू यरीहोदेखि यर्दन नदीको पारिपट्टि मोआबका मैदानमा भेला भए। मिश्रबाट निस्किआएका इस्राएलीहरू यिनै हुन्– Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण यरीहोदेखि पारिपट्टि यर्दन नदीको छेउमा भएको मोआबको मैदानमा मोशा र पुजारी एलाजारले तिनीहरूसँग कुरा गरेर यसो भने, Viz kapitola |