गन्ती 26:29 - पवित्र बाइबल29 मनश्शेबाट भएका सन्तानहरू यिनीहरू नै हुन् माकीरबाट माकीरी कुलसमूह, (माकीर गिलादका बाबु थिए) गिलादबाट गिलादीहरूको कुलसमूह, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 मनश्शेका सन्तान: माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका पिता थिए।), Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 मनश्शे कुलबाट– मनश्शेका छोरा, माकीर, गिलादका बुबा थिए। गिलाद यी वंशका पुर्खा थिए– Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 मनश्शेका सन्तानहरू: माकीरबाट माकीरीहरूको वंश; (माकीर गिलादका पिता थिए); गिलादबाट गिलादीहरूको वंश। Viz kapitola |